कवि राजेन्द्र श्रेष्ठको ‘आइ पो हाल्छ कि!’ लोकार्पण

चन्द्रागिरि साहित्य समाजले कवि राजेन्द्र श्रेष्ठको पहिलो कवितासंग्रह ‘आइ पो हाल्छ कि!’ को लोकार्पण गरेको छ।

चन्द्रागिरि साहित्य समाजका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ चलचित्र निर्देशक एवं साहित्य समीक्षक प्रकाश सायमीको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञाप्रतिष्ठानमा पुस्तकको लोकार्पण भएको थियो ।