उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट जारि आदेश गरेकोमा:-

६. उपत्यकाका प्रवेश गर्ने ब्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आइसोलेसनमा बस्नुपर्ने।