
काठमाण्डौ, करीब दुई दशक भन्दा बढी समयदेखी कलाकारीता तथा निर्देशन क्षेत्रमा कृयाशिल कलाकार तथा निर्देशक अमृत महर्जनले हालै दोश्रो ओ.एस.नेपाल अवार्डबाट सम्मानित भएका छन ।
दुई दशक भन्दा लामाे समय देखि दर्जनाै टेलिचलचित्र, म्युजिक भिडियो,डकुमेन्ट्री, नेवारी चलचित्रमा अभिनय तथा निर्देशन गरि नेपाली कला क्षेत्रमा प्रतिनिधित्व गर्दै अाईरहेका छन अमृतले ।
आजको दोश्रो ओ.एस.नेपाल अवार्डको नेपाल भाषा भिडियाे निर्देशककाे उपाधी अमृत मान महर्जनले पाएका छन् ।
दाेश्राे अाे एस नेपाल म्युजिक अवार्ड उत्कृष्ट नेपाल भाषा भिडियाे निर्देशककाे उपाधी अमृत मान महर्जनले पाएका हुन् ।
राजधानीकाे राष्ट्रिय नाचघरमा सम्पन्न अवार्डमा विभिन्न विधामा मनाेनयन गरिएकाे थियाे ।
पाँच वटा नेपाल भाषाकाे भिडियाे मध्य पलख आसे वाट महर्जनले उत्कृष्ट भिडियो निर्देशककाे उपाधी पाउन सफल भएका थिए ।
बिधाबाट ज्युरी मेम्बरबाट स्लेस्क्टेड अवार्ड हात पार्दै आफु दर्शकको माया तथा प्रोत्साहन र परिवारको सपोर्ट, सम्पूर्ण साथीभाई सपोर्ट, मिडियाकर्मीको सहयोग पाएकोमा सम्पूर्णमा हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छन ।
उनले निर्देशन गरेका टेलिचलचित्र,डर,नाता जिन्दगीको, उलचया वाखँ ठुलिचा, जस्ता दर्जनाै टेलिचलचित्र दर्शकले मनपराई सकेका छन ।
उनकाे हालै निर्देशन गरेकाे ठुलाे पर्दाकाे चलचित्र कृमिन्ल छायांकनकाे क्रमा रहकाे छ ।
हाम्रो तर्फबाट पनि कलाकार तथा निर्देशक अमृतमान महर्जन लाई धेरै धेरै बधाई तथा र अझै सफलताको शुभकामना ।