प्रशान्तको नयाँ रक/पप “फर्केर आउ” चाडै आउँदै ।

काठमाण्डौं ।
आँखाको निन्द कभर भिडियोको सफलता पछि चन्द्रागिरि नगरपालिकाका नवोंदित गायक प्रशान्त वस्नेतले चाडैनै नयाँ गित लिएर आउँदै छन् । प्रशान्तले अव भने नयाँ कोशेली स्वरुप श्रोता,दर्शक माझ “फर्केर आउ” वोलको नयाँ गित लिएर आउने भएका हुन् । प्रशान्तको आफ्नै शव्द र संगित रहने गित रक÷पप शैलीको रहने चन्द्रागिरि न्युजलाई वताए । स्वर्गीय अरुण थापाको “आँखाको निन्द खोसी लाने“को कभर गरेका वस्नेतले छिटैनै आफ्नै स्वर र संगितको गित दिने छन् ।https://www.youtube.com/watch?v=JYdmXcRcbsM



jibss