
मिस्टर एण्ड मिस एस ई ई र मिस एण्ड मास्टर चंद्रगीरिको ट्यालेन राउन गत २५ गते सनिबार सम्पन्न भएको छ। नेपाल क्रेतिभ मिडिया हाउस द्वारा आयोजित मिस एण्ड मास्टर चन्द्रागिरी र मिस्टर एण्ड मिस एस ई ई को फाइनल यही जेष्ठ ३१ गते सास्कृतिक संस्था जमलमा हुन गइ रहेको छ। यस प्रतियोगीतामा एस ई ई दिएर बसेका विद्यार्थी र बिभिन्न बिद्यालयमा अध्यनरत ८ देखि १५ बर्षका विद्यार्थीहरु सहभागी छन्।
तालेन्त सोमा प्रतिस्पर्धाहरुले आफुमा रहेको प्रतिभा प्रस्तुति गरेको थियो। साथै सहभागीताले निर्त्य, संगीत चित्रकला आदिमा प्रतिभा देखाए र यसको तालेन्त सोको नतिजा पनि यही जेष्ठ ३१ गते राष्टिय नाचघरमा घोसणा गरिने भएको छ।