बलम्बुमा बासुँरी प्रतियोगिता हुने ९ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram चन्द्रगिरिमा पहिलोपटक बासुँरी प्रतियोगिता हुने भएको छ । सिन्ह स्वाँ बासुँरी खलःले बलम्बुको बलम्बु महालक्ष्मी मन्दिर प्रागंणमा भोली शनिबार माघ ६ गते प्रतियोगिता हुने भएको छ ।