श्रीकृष्ण जन्माष्टमीका अवसरमा सार्वजनिक बिदा

नेपाल सरकारले भदाै १४ गते सोमबारका दिन सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले भदाै १४ सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।



मन्त्रालयले बिहीबार सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।