
प्रभु महालक्ष्मी लाइफले घर भाडामा खाजेको छ । कम्पनीले उपत्यकाभित्रका कुपण्डोल, इमाडोल, लोकन्थली, कौशलटार, कमलादी, नक्साल, थानकोट, टेकु, त्रिपुरेश्वर, महाराजगञ्ज, बालाजू, शंखमुलका लागि घर भाडामा खोजेको हो भने उपत्यका बाहिर वीरगञ्ज, जनकपुर, टाँडी, कुस्मा, बाग्लुङ, बुटवल, लमही, पाल्पा, सुर्खेत, अत्तरीया, डडेलधुराका लागि घर भाडामा खोजेको हो ।