चन्द्रागिरि नगरबाट माओवादी केन्द्रको मेयर र उपमेयरको मनोनयन फिर्ता



jibss

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ ।

मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जन श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।