निर्वाचनब्रेकिंग न्युजराजनीतिराष्ट्रिय चन्द्रागिरि नगरबाट माओवादी केन्द्रको मेयर र उपमेयरको मनोनयन फिर्ता २०७९, १६ बैशाख शुक्रबार २१:३६ १६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ । मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जन श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । Related