लोक गायक बिस्वाश पराजुली र सीता थापाको बग्यो त्रीशुली बोलको गित सर्बत्र बजारमा चर्चा कमाउदै।

नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचि राख्ने लोक गायक बिस्वाश पराजुली र सीता थापाको बग्यो त्रीशुली बोलको गित सर्बत्र बजारमा चर्चा कमाउदै।

संगम म्युजिक प्रा.लिको प्रस्तुतिमा तयार गरिएको उक्त गीतले पछिल्लो समयमा youtube,facebook जस्तो सामाजिक संजालमा दिन प्रतिदिन चर्चा बटुल्दै गहिरहेको छ।

लोकदोहोरी क्षेत्रमा बाल्यकाल देखिनै विशेष रुचि राख्ने नव गायक बिस्वाश पराजुलीको बग्यो त्रीशुलि बोलको गित पहिलो हो।
अहिलेसम्मकै फरक र उत्कृष्ट गीत बजारमा ल्याएको हुनाले दर्शक श्रोताको मायाँ पाउने अपेक्षा रहेको बिस्वाश पराजुलीको भनाइ छ।
भिडियो हेर्न तल क्लिक गर्नु होला