
काठमाण्डाै, वैशाख २२ ।
नयाँ स्थानीय तहको संरचना लागू भएपछि चन्द्रागिरि नगरपालिकाको संख्या घटेर १५ भएको छ । यी १५ वडामा क-कसले वडाअध्यक्षको उम्मेदवारी दर्ता गरेका छन् ?
हेर्नुस् निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको सूची-
हरेक वडामा वडाअध्यक्षमा सबैभन्दा बढी भोट ल्याउने एक जना निर्वाचित हुन्छन्।
चन्द्रागिरि नगरपालिका वडा नं. १
जीवन कुमार गिरी ४२, नेपाली कांग्रेस
राजेन्द्र के.सी ४६, नेकपा एमाले
शिवहरी गिरी ५२, नेकपा माअोवादी केन्द्र
सरिता थापा ३७, नेमकिपा
गंगाबहादुर खत्री ७६, राप्रपा
राजु रोक्का ४०, संघीय समाजवादी फोरम
मिठू गिरी ४६, सुरेशराज गिरी ४१, कल्पना थापा ४६, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. २
राजन पोखरेल ५२, नेपाली कांग्रेस
श्रीधर शर्मा ५६, नेकपा एमाले
गोपी सुर्खेती ३२, नेकपा माअोवादी केन्द्र
रामप्रसाद भुर्तेल २८, राप्रपा
विवेक थापा , मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)
दिपक भुर्तेल ४३, संघीय समाजवादी फोरम
चन्द्रागिरि नगरपालिका वडा नं. ३
दुर्गालाल महर्जन ६२, नेपाली कांग्रेस
नारायण बहादुर महर्जन ५७, नेकपा एमाले
देवकृष्ण महर्जन ४४, नेकपा माअोवादी केन्द्र
मदन सुनार ५०, नेकपा माले
विष्णुभक्त गोपाली ५५, समिर मिजार ३७, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. ४
कृष्णप्रसाद खड्गी ५३, नेपाली कांग्रेस
राममान गोपाली ५६, नेकपा एमाले
विजय श्रेष्ठ ३८, नेकपा माअोवादी केन्द्र
सुवास लामा ३२, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)
रमेश श्रेष्ठ ३७, नेकपा माले
विष्णु बहादुर महर्जन ४९, संघीय समाजवादी फोरम
सुरेश लामा ३६, सुरेश कुमार गोपाली ४५, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. ५
एल बहादुर महर्जन ४७, नेपाली कांग्रेस
कान्छाभार्इ महर्जन ४९, नेकपा एमाले
राजेन्द्र महर्जन ३०, नेकपा माअोवादी केन्द्र
प्रदिप रानामगर ४८, राप्रपा
सुरेन्द्र श्रेष्ठ ५३, संघीय समाजवादी फोरम
चन्द्रागिरि नगरपालिका वडा नं. ६
स्वयमं थापा ५२, नेपाली कांग्रेस
संजय सिग्देल ३३, नेकपा एमाले
श्री महर्जन ४०, नेकपा माअोवादी केन्द्र
रञ्जनकुमार गिरी ३५, राप्रपा
ललित बलामी ३७, संघय समाजवादी फोरम
मन्दिरा मानन्धर ३८, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. ७
शम्भु कुमार के.सी ५०, नेपाली कांग्रेस
श्रीहरि थापा ३१, नेकपा एमाले
पार्वती चापागाँर्इ महत ३३, नेकपा माअोवादी केन्द्र
पवन कुमार के.सी ४६, राप्रपा
हिरा बहादुर लामा ३४, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. ८
सरोज कुमार थापा ४२, नेपाली कांग्रेस
सन्तोष खड्का २७, नेकपा एमाले
हरिकृष्ण रिजाल ३३, नेकपा माअोवादी केन्द्र
सुरेन्द्र कुमार के.सी ३७, राप्रपा
हिराकाजी शाही ५४, नेमकिपा
रवि यसमाली २६, संघीय समाजवादी फोरम
चन्द्रागिरि नगरपालिका वडा नं. ९
अच्युत अधिकारी ३९, नेपाली कांग्रेस
देवेन्द्र महर्जन ४५, नेकपा एमाले
सुनिल कुमार थापा ३०, नेकपा माअोवादी केन्द्र
अजय श्रेष्ठ ३३, राप्रपा
रामेश्वर राज घर्ति क्षेत्री ४०, राजेन्द्र मानन्धर ३७, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. १०
पञ्चकुमार महर्जन ४३, नेपाली कांग्रेस
गोपालकृष्ण महर्जन ४९, नेकपा एमाले
हरिकृष्ण महर्जन ६१, नेकपा माअोवादी केन्द्र
धर्मनाथ श्रेष्ठ ३१, राप्रपा
धुर्व महर्जन ४१, नेमकिपा
गणेशमान महर्जन ३२, संघीय समाजवादी फोरम नेपाल
चन्द्रागिरि नगरपालिका वडा नं. ११
राजेन्द्र महर्जन ५०, नेपाली कांग्रेस
हरिभक्त महर्जन ५५, नेकपा एमाले
वीरेन्द्र श्रेष्ठ ४२, नेकपा माअोवादी
रत्न बहादुर श्रेष्ठ ६३, फोरम नेपाल लोकतान्त्रिक
राजन शाक्य , संघीय समाजवादी फोरूम नेपाल
नर बहाुर महर्जन ५६, गाैतम श्रेष्ठ ३९, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. १२
प्रकाश श्रेष्ठ ४५, नेपाली कांग्रेस
लक्षमण तण्डुकार ४३, नेकपा एमाले
रामकृष्ण श्रेष्ठ ३६, नेकपा माअोवादी केन्द्र
अमरदिप सिंह ३८, नेमकिपा
प्रकाश श्रेष्ठ ३४, राप्रपा
चन्द्रागिरि नगरपालिका वडा नं. १३
सन्तोष दाहाल ३८, नेपाली कांग्रेस
बालमुकुन्द गिरी ५०, नेकपा एमाले
राधेश्याम पनेरू ४१, नेकपा माअोवादी केन्द्र
जगन्नाथ थापा ५८, राप्रपा
राम बहादुर के.सी ४४, नयाँ शक्ति
गुञ्जमान महर्जन ४५, स्वतन्त्र
चन्द्रागिरि नगरपालिका वडा नं. १४
रामहरि बस्नेत ६४, नेपाली कांग्रेस
राजभार्इ श्रेष्ठ ४३, नेकपा एमाले
पञ्चकुमार श्रेष्ठ ४८, नेकपा माअोवादी केन्द्र
जनक कार्की ६८, राप्रपा
राजन श्रेष्ठ ३०, नयाँ शक्ति
चन्द्रागिरि नगरपालिका वडा नं. १५
घनश्याम लुँइटेल ४६, नेपाली कांग्रेस
उत्तम कुमार राउत ४२, नेकपा एमाले
राम कुमार कार्की ४७, नेकपा माअोवादी केन्द्र
दिल कुमार कार्की (दिलिप) ३१, राप्रपा
सागर थापा ४६, नेकपा माले
कुमार थापा ४१, अनन्त बहादुर भण्डारी ५४, स्वतन्त्र