शुक्रबार सार्वजनिक बिदा

चन्द्रागिरि ।

सरकारले छठ पर्वका अवसरमा शुक्रबार, १० कात्तिकमा पनि बिदा दिने भएको छ । यसअघि एक दिन मात्र बिदा दिने गरिआएकामा यस वर्षदेखि एक दिन थप गरी बिहीबार ९ गते र शुक्रबार १० गते मुलुकभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
रासस