काठमाडौँ -९ को पछिल्लो मतपरिणाम यस्तो छ !

काठमाडौँ, मंसिर २२। अहिले देशभर प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको  मतगणना कार्य भैरहेको छ।

यसबीच प्रतिनिधि सभातर्फ काठमाडौँ क्षेत्र नम्बर ९ को भर्खरै प्राप्त ताजा मतपरिणाम अनुसार काठमाडौँ ९ मा बाम गठबन्धनले अग्रता लिइरहेको छ।
यस्तो छ, पछिल्लो मतपरिणाम:

अहिले सम्म गनिएको मत: २२४५

बम गठबन्धन – ११६७
नेपाली काँग्रेस – ६२८
विवेकशील – २८७
बदर मत – ६२