चन्द्रगरिमा एमालेवाट मेयरमा प्रल्हाद वहादुर कार्की र उपमेयरमा लिशा नकर्मी चयन गरेको छ भने माओवादी केन्द्रले भने श्रीकृष्ण क्षेष्ठ लाई मेयरमा र उपमेयरमा उर्मिला रोक्का लाई चयन गरेको छ ।
यहि वैशाख ३१ गते हुने स्थानिय निर्वाचनमा एमाले र माओवादी वाट मेयर र उपमेयर लागि पाटीले चयन गरेको छ । चुनावी मैदानमा शसत्त मानियको नेपाली काग्रेस वाट मेयर र उपमेयरको टुङगो लाग्न वाकिनै रहेको छ भने,अन्य साना दल राप्रपा लगायत दलहरुवाट मेयर र उपमेयरका लागि छलफल चलिरहेको वताएका छन् ।
Leave a Reply
You must be logged in to post a comment.