प्रदेस नं ३ को सभामुखमा सानु श्रेष्ठ निर्विरोध निर्वाचित

CPN-UML politburo member Sanu Kumar Shrestha after being elected the Speaker of the Provincial Assembly of Province 3, in Hetauda, Makwanpur district, on Saturday, February 10, 2018. Photo:Prakash Dahal

प्रदेस नं ३ को प्रदेस सभाको सभामुखमा नेकपा एमालेका नेता सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन ।नेकपा एमालेका पोलिट ब्युरो सदस्य रहेका श्रेष्ठ काठमाडौं जिल्ला विकास समितिका पुर्व सभापति समेत हुन् ।

उपत्यकाको संस्कृति र स्थानीय तहको विषयमा विशेष रुची र दख्खल राख्ने श्रेष्ठ काठमाडौं क्षेत्र नं २ प्रदेस क्षेत्र १ बाट निर्वाचित प्रदेस सभा सदस्य हुन् ।