काठमाडौं/ नेकपा माअाेवादीका केन्द्रीय सदस्य एवं मजदुर नेता शिव पाेख्रेलले वाम गठवन्धनलाई जिताई देशमा वामपन्थीहरूकाे स्थाई सरकार ल्याउन मजदुरहरूलाई निर्वाचनमा महत्त्वपूर्ण भुमिका खेल्न अाग्रह गन्नु भएकाे छ । राजधानीमा एक कार्यक्रमका विच मजदुरहरूलाई प्रशिक्षण कार्यक्रमका विच उहाले मुलकलाई सम्पन्नता र दिगाे विकासमा लान वामपन्थीहरूकाे विजयीले मात्र देश समृद्धिकाे वाटाेमा लम्कने वताउनु भएकाे हाे ।उहाँले देश संक्रमणकालीन अवस्था नेपाली कांग्रेसका कारण पुर्याएकाे अझ लम्वाएर देशकाे ढुकुटी रिताउने खेलमा लागेकाे अाराेप लगाउनु भयाे । कार्यक्रममा मजदुर नेताहरूले देशमा वामपन्थीहरूकाे एकतालेनै देश विदेशी दलालकाे पञ्जावाट उम्कने वताएका थिए ।

Leave a Reply
You must be logged in to post a comment.