Home राजनीति देवेन्द्र प्रधानले गरे काठमाण्डाै क्षेत्र नं. ९ बाट मनोनयन दर्ता

देवेन्द्र प्रधानले गरे काठमाण्डाै क्षेत्र नं. ९ बाट मनोनयन दर्ता

0
देवेन्द्र प्रधानले गरे काठमाण्डाै क्षेत्र नं. ९ बाट मनोनयन दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. ९ मा प्रतिनिधि सभा सदस्यमा राप्रपा तर्फबाट देवेन्द्र प्रधानले उम्मेदवारी दर्ता गरेका छन् ।

साथै प्रदेश तर्फका उम्मेदवारहरू क बाट नुरज बज्राचार्य तथा ख दिलीप कार्कीले पनि मनोनयन दर्ता गराएका छन् ।