
नेपाली काँग्रेसबाट काठमाण्डाै क्षेत्र नंं १० प्रदेश ‘ख’ मा प्रत्यक्षतर्फ सात जना तथा समानुपातिकतर्फ तेह्र जनाको नाम सिफारिस गरेको छ।
नेपाली काँग्रेसले मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. १० तथा प्रदेश ख बाट सम्भावित उम्मेदवारहरूको नाम केन्द्रमा सिफारिस गरेको हो। सूची अनुसार यस क्षेत्रमा प्रत्यक्षतर्फ सो पार्टीका केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको नाम सर्वसम्मत सिफारिस भएको नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्य समितिका सचिव राजेन्द्र महर्जनले जानकारी दिनु भयो। सुची सहित:-
You must be logged in to post a comment.