नेपाली काँग्रेसबाट काठमाण्डाै १० प्रतिनिधिसभामा राजेन्द्रकुमार केसी, प्रदेश ‘क’ मा पुकार महर्जन

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले काठमाण्डाै क्षेत्र नं. १० मा उम्मेदवारी दर्ता गरेको छ ।

प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेस तर्फबाट राजेन्द्रकुमार केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

साथै नेपाली काँग्रेसबाटै क्षेत्र नं. १० को प्रदेश तर्फ उम्मेदवार ‘क’ बाट पुकार महर्जनले मनोनयन दर्ता गराएका छन् ।