
काठमाडौ क्षेत्र न ९ मा रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टि बाट प्रतिनिधिसभामा उम्मेदवारि दिएका टेक बहादुर पोखरेलको घर दैलो कार्यक्रममा जनताहरु स्वतस्फूर्त रुपमा उत्साहजनक रुपमा सहभागी भएका छन् ।
पुराना दल बाट अब देश को बिकास र परिवर्तन नहुने भन्दै जनताहरु अब नयाँलाई मौका दिनु पर्छ भन्दै टेक बहादुर पोखरेलको घर दैलो कार्यक्रममा सहभागिता जनाई रहेका छन् ।
काठमाडौ क्षेत्र न -९ का जनताहरुको साथ र सदिच्छा आफू सङ्ग रहेको र मङ्सिर ४ गते घण्टीमा मतदान गरि बिजय गराउनु हुन्छ भन्नेमा टेकबहादुर पोखरेल आफू ढुक्क रहेको बताउनु भयो ।