नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ११ को इकाई सभापतिमा सिंह बहादुर महर्जन

काठमाडौं असोज ७ । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ११ को इकाई सभापतिमा सिंह बहादुर महर्जन सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले महर्जन सभापतिमा सर्वसम्मत रुपमा चयन भएका हुन ।