काठमाडौं ९ बाट सुनिल रिजालले प्रतिनिधी सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि काठमाण्डाै क्षेत्र नं. ९ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र तर्फबाट सुनिल रिजालले उम्मेदवारी दर्ता गरेका छन् ।

रिजाल कानूनी र आर्थिक पृष्ठभूमिका युवा हुन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ को डुप्लिकेट भनेर पनि चिने गरेको छ