नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ८ को इकाई उप सभापतिमा विजय श्रेष्ठ ४ वर्ष अगाडि 509 Share FacebookTwitterWhatsAppTelegram काठमाडौं असोज ६। नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ८ को इकाई उप सभापतिमा विजय श्रेष्ठ सर्वसम्मतले निर्वाचित भएका छन। मंगलबार भएको वडा अधिबेसनले श्रेष्ठ उप सभापतिमा सर्वसम्मत रुपमा चयन भएका हुन ।