सतुंगलमा सरसफाइ कार्यक्रम सम्पन्न

सातगाउँले जात्राको अवसर पारेर गरिएको सरसफाइ सतुंगलको मुख्य चोकदेखि भित्री सडकसम्म गरिएको थियो । सरसफाइमा जनप्रतिनिधि, कर्मचारी, सशस्त्र पुलिस, नेपाल पुलिस, ट्राफिक प्रहरी, विभिन्न संघसंस्था र स्थानीयको सहभागिता रहेको थियो ।