
चन्द्रागिरि सरोकार समाजको अायोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ। उक्त कार्यक्रम चन्द्रागिरि वडा २ बादभन्ज्यांगमा अायोजित रक्तदान कार्यक्रममा २७ जना सहभागिले जनाएको छ ।
रक्तदान कार्यक्रमलार्इ रेड क्रस सोसाइटी र बादभन्ज्यांग युवाले सहयोग गरेका थिए । फोटो सोनज्य: किरण प्रोखेल


