चन्द्रागिरि नगरपालिका वडा नं २ कार्यालय बृहत रक्तदान कार्यक्रम सम्पन्न ।

चन्द्रागिरि नगरपालिका वडा नं २ कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाको समन्वयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । लकडाउनको कारण पर्न सक्ने मानव रगत को अभाबलाइ परिपूर्ति गर्ने उध्यस्यले रक्तदान शिविर संचालन गरि ६८ जना रक्तदाताहरु बाट रक्तदान गरिएको छ |