
चन्द्रागिरि नगरपालिका वडा नं ३ ले वडा कार्यलय नवनिर्मित नयाँ भवनमा सार्ने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा ३ वडाध्यक्ष दुर्गा लाल महर्जन द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरी नगरपालिका वडा नं.३ को कार्यालय यसै वडाको आयल निगम डिपो संगै रहेको नवनिर्मित वडा कार्यालय भवनमा सार्नु पर्ने भएकोमा मिति २०७५ श्रावण २८ गते विहिवार दिन १(एक) यस वडाबाट प्रदान हुँने सेवा नहुँने व्यहोरा सम्वन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।