बलम्बु चन्द्रागिरि वडा १२ प्रगति नगर स्थित कालो पत्र कार्य सम्पन्न २०७५, २ बैशाख आईतवार १०:४१ चन्द्रागिरि, चन्द्रागिरि वडा १२ प्रगति नगर स्थित कालो पत्र कार्य सम्पन्न भएको वडा १२ को वडा अधक्ष्य प्रकास श्रेष्ठले चन्द्रागिरि न्युज लाइ जानकारी गराएको छ। Related