चन्द्रागिरि वडा १२ प्रगति नगर स्थित कालो पत्र कार्य सम्पन्न

चन्द्रागिरि, चन्द्रागिरि वडा १२ प्रगति नगर स्थित कालो पत्र कार्य सम्पन्न भएको वडा १२ को वडा अधक्ष्य प्रकास श्रेष्ठले चन्द्रागिरि न्युज लाइ जानकारी गराएको छ।