च.न.पा वडा नम्बर ५ स्थित सहरी स्वास्थ्य केन्द्रमा आइतबार एन्टिजिन परिक्षण हुने

चन्द्रागिरि नगरपालिकामा आइतबार एन्टिजिन परिक्षण हुने भएको छ । नगरपालिका अन्तर्गत पर्ने च.न.पा  वडा नम्बर ५ स्थित सहरी स्वास्थ्य केन्द्रमा बिहान दिउसो ८ बजेदेखि १० बजे सम्म एन्टिजिन परिक्षण हुने च.न.पा. ५ का वडा अध्यक्ष कान्छा भाइ महर्जनले जारी गरेको सूचनामा भनिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षण हुने छ ।
नगरपालिकाको सूचनाKipulcha