
काठमाडौं जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं. ५ किसिपिडी (हस्तिनापुर) किपुल्चामा अवस्थित लिच्छविकालिन ऐतिहासिक श्री कालिका मन्दिर बि.सं. २०७२ को विनाशकारी भुकम्पले क्षति भएको थियो ।
पुनः निर्माणको लागि बि.सं. २०७८ साउन ०८ गतेका दिन शिलान्यास गरी पुरातत्व विभागको आर्थिक र प्राविधिक साथै चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोग र श्री गणेश भगवती कालिका राजगुठी किसिपिडी, श्री कालिका मन्दिर पुनः निर्माण सहयोग समिति एवं यस किसिपिडी गाउँका समस्त जनसमुदायहरुको साथ र सहयोगले पुनः निर्माण कार्य सु-सम्पन्न भएको छ ।
श्री कालिका माई लगायत अन्य देवगणहरु यस मन्दिरमा पुनः प्रतिस्थापना गरी प्रमुख अतिथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र पुरातत्व विभागका उपसचिव एवं मन्दिर जीर्णोद्वार कार्यका योजना प्रमुख जयराम श्रेष्ठको संयुक्त
बाहुलीबाट समुदघाटन सु-सम्पन्न भएको हो ।
यस मन्दिर पुनः निर्माणका लागि गठित पुनः
निर्माण सहयोग समितिका पदाधिकारीहरू यल बहादुर महर्जन
अध्यक्ष – आशामरु महर्जन सचिव- बिष्णु बहादुर महर्जन
सदस्य – सदस्य हर्क महर्जन
कोषाध्यक्ष – दिल माया महर्जन सदस्य , कान्छा भाई महर्जन (अनिरुद्र)
–
सदस्य – तेजमाया महर्जन
सदस्य – ई. हेमन्त महर्जन
सदस्य खडक बहादुर महर्जन
सदस्य – राजकृष्ण महर्जन
सदस्य – सुर्य बहादुर महर्जन सदस्य श्री जित बहादुर महर्जन –
सदस्य – राजेन्द्र महर्जन
सदस्य – बुद्ध रत्न नकर्मी