बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली

हार्दिक श्रद्धान्जली Rest In Peace ..!!

हिजो दिउसो भएको US-Bangla Airlines बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली सथै १३ MBBS का बिधार्थी का तस्वीर र नाम निम्न प्रकार

सम्पुर्ण बिधार्थी MBBS अन्तीम् बर्षको परीक्षा दिएर घर आउदै थिए…!! Anjila Shrestha Algina Baral Ashna Shakya, Shweta Thapa, Neega Maharjan, Sanjaya Maharjan. From left, bottom row: Charu Baral, Princy Dham, Samira Byanjankar, Saruna Shrestha, Meeli Maharjan, Sanjaya Poudal —

बिमान दुर्घटना मा परी अकालमा ज्यान गुमाऊनुहुने सम्पुर्ण दिवांगत आत्मा को चिर शान्ती को कामना तथा हार्दिक श्रद्धांजली