चन्द्रागिरी नगरपालिका वडा न १५ तिनाथानाका योजनाहरु अनुगमन

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा न १५ तिनाथानाका लागि विनियोजित आव ०७४/७५ का योजनाहरु मध्य सम्पन्न/ संचालित बिभिन्न योजनाहरू च. न.पा को उपप्रमुख लिसा नकर्मी, च.न.पा का वडा नं.१५ को वडा अध्यक्ष उत्तम बहादुर  राउत , प्राविधिक तथा कर्मचारीबाट अनुगमन भएको छ।



jibss