च.न.पा नं १५  तीनथाना स्थित आदर्श फुटसलमा भोलि मंगलबार एन्टिजिन परिक्षण हुने

चन्द्रागिरि नगरपालिकामा मंगलबार एन्टिजिन परिक्षण हुने भएको छ । नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर नं १५  तीनथाना स्थित आदर्श फुटसलमा बिहान ८ बजे देखि १० वजे र  दिउसो ३ बजेदेखि ५ बजे सम्म एन्टिजिन परिक्षण हुने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राममणि घिमिरेले जारी गरेको सूचनामा भनिएको छ । कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको कोरोना परिक्षण हुने छ ।
नगरपालिकाको सूचना




Chandragiri Pcr Test