
चन्द्रागिरि नगरपालिका वडा नं १५ ले दोस्रो डोज भेरोसेल खोप लागाउने सार्वजनिक सुचना जारि गरेक छ। च.न.पा १५ वडाध्यक्ष उतम बहादुर राउत द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिकाको मिति २०७८ ।४।२१,
च.न ५६ को प्राप्त पत्रानुसार कोभिड-१९ बिरुद्धको चाईनिज भेरोसेल खोपको दोस्रो मात्रा मिति २०७८।४।२२ गते देखि २०७८।४।२४ गते सम्म संचालन हुने भएकोले पहिलो मात्रा लगाएको खोप कार्ड (२१ दिन पुरा गरेका)
गरेको) अनिवार्य साथमा ल्याउनु भई दोस्रो डोज चाईनिज भेरोसेल खोप लगाउन हुन जानकारी गराएको छ ।
१. मिति : २०७८ श्रावण २२ गतेदेखि २०७८।४।२४ गतेसम्म
२. स्थान : चन्द्रागिरि न.पा.वडा नं १५ वडा कार्यालय भवन
३. समय : दिउसो १०: ०० बजेदेखि ४:०० बजेसम्म: