कर बुझाउने समय असार ७ सम्म थप ५ वर्ष अगाडि 388 Share FacebookTwitterWhatsAppTelegram सरकारले कर तिर्ने समयावधि थप गरेको छ। चौतर्फी आलोचनापछि आन्तरिक राजस्व विभागले बाँकी रहेको कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको हो। यसअघि विभागले सूचना जारी गरी जेठ २५ गतेसम्ममा कर तिर्न भनेको थियो।