
चन्द्रागिरि ।
चन्द्रागिरि नगरपालिका थानकोट चेकपोष्टस्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले ४ जना कर्मचारी माग गरेको छ । जेष्ठ १८ गतेसम्म दरखास्त दिन पाइने सहायक र पेड स्वयंसेवक पदमा योग्यता पुगेका उम्मेदवारहरूले तोकिएको अावश्यक कागजात तथा निवेदन दस्तुर सहित दरखास्त फाराम बुझाउन सक्ने संस्थाद्धारा प्रकाशित विज्ञापनमा उल्लेख गरिएको छ । सम्पर्क नं : ४३१३०५८, ४३१६७७७