देव दर्शन वचत तथा ऋण सहकारी संस्थाले वृद्धा आस्रमलाई अावश्यक भाडा वर्तन सहयाेग हस्तान्तरण ।

काठमाडौ /



jibss

देव दर्शन वचत तथा ऋण सहकारी संस्थाले अाफ्नाे १० अाैं वार्षिकोत्सबकाे उपलक्ष्यमा वृद्धा आस्रमलाई अावश्यक भाडाकुडा सहयाेग हस्तान्तरण तथा एक दिने भाेजनकाे अायाेजना गरेकाे छ ।

राजधानीकाकाे चन्द्रागिरि नगरपालिका वडा ६ मा रहेकाे मातातिर्थ वृद्धा आस्रमलाई एक कार्यक्रमकाे अायाेजना गरि संस्थाका अध्यक्ष रामनारायण घिमिरे र प्रदेश सदस्य वेलीमाया घलेले उक्त अावश्यक भाडाकुडा सहयाेग हस्तान्तरण गर्नु भएकाे हाे ।
१० अाैं वार्षिकोत्सबकाे उपलक्ष्यमा वृद्धा आस्रमलाई अावश्यक करिब २० हजार बराबर अावश्यक भाडा वर्तन
सहयोग हस्तान्तरण गरिएकाे देव दर्शन वचत तथा ऋण सहकारी संस्था रामनारायण घिमिरे वताए ।

संस्थाले वार्षिकोत्सबकाे उपलक्ष्यमा खुला व्याटमिन्टन प्रतियाेगिताल र रत्तदान सम्पन्न गरिसकेकाे छ ।