भला कु सा सहकारी द्वारा सरसफाई कार्यक्रम सम्पन्न

भला कु सा सहकारी ले एक अभियान चलाएको छ , अब फोहर लाई सफाई अभियानमा होइन , फोहर हुनु भन्दा पहिले सामानको व्यवस्थापन गर्नमा जोड दिएको छ । सामानको व्यवस्थापन गर्न नसकेमा मात्र फोहर हुने हो , सामानको उचित व्यवस्थापन गर्न सक्यो भने मोहर बन्ने रहेछ भन्ने अभियानमा नगरवासीहरुलाइ चेतनामूलक कार्यक्रम सम्पन्न भयो ।