Home बैक / सहकारी संस्था चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) २१ वर्षमा प्रवेश

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) २१ वर्षमा प्रवेश

0
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) २१ वर्षमा प्रवेश

काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था (चन्द्रागिरि साकोस) २१ वर्षमा प्रवेश गरेको छ ।

“चन्द्रागिरिको चाहना, समुन्नत समाजको सृजना” भन्ने मुल नाराका साथ २ दशक अघि आजकै दिन सुरु भएको सहकारीको यात्रालाई स्मरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले सदस्यहरुमाझ शुभकामना सन्देश जारी गरेका छन्।