चन्द्रागिरि ।
महानगरिय प्रहरी प्रभाग बलम्बुबाट भएको छुट्टाछुट्टै चेकजाँचको क्रममा मातातिर्थबाट ३ के.जि.५०० ग्राम गाँजाकाे धुलो सहित सुर्य ब.थिङ पक्राउ परेका छन् ।
त्यस्तै बालकुमारी सडक खण्ड बाट २ के.जि.६७० ग्रामको १६ प्याकेट चरेश सहित सुशिला तामाङ नाम गरेकी महिला पक्राउ गरेकोमा आवश्यक अनुसन्धानको लागि म.न.प्र. वृत्त थानकोट पठाइएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ ।
Leave a Reply
You must be logged in to post a comment.