चन्द्रागिरि ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । उनी चाैथो पटक नेपालको प्रधानमन्त्री बनेका हुन् । ५५८ सांसदले भोट हाल्दा देउवा ३८८ मत ल्याएर विजयी भए । उनको विपक्षमा १७० मत खस्यो ।

Leave a Reply
You must be logged in to post a comment.