अबैध रुपमा लुकाईछिपाई ल्याएको करिब १ किलो सुन सहित एक जनालाई महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ

रोशन दानी
काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आज एक केजी सुन बरामत गरेको छ ।

तेम्बा तामांगले काठमाडौं भित्राउँदै गरेको सुन प्रहरीले बरामत गरेको हो । एक केजी सुन बरामत भएको छ । भोली परिक्षण गरि थप सार्वजनिक गर्दै