बलात्कार घटनामा संवेदनहीनता, सुटुक्क छाडिए मुख्य आरोपी

कान्तिपुर दैनिकले  बलात्कार जस्तो जघन्य अपराधका घटनामा राज्यका निकायहरु संवेदनहीन देखिएको दृष्टान्त पेश गर्दै मुख्य समाचार लेखेको छ ।

समाचार अनुसार काठमाडौंको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कारमा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्तले एक रात थुनामा राखेर सुटुक्ट छाडेको छ । उता पर्याप्त प्रमाण हुँदा–हुँदै ललितपुर जिल्ला अदालतले बलात्कार र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दाका आरोपितलाई साधारण तारिखमा रिहा गरेको छ ।

च.न.पा वडा न १५ का वडा अध्यक्ष अनुसार न्यायाधीश च.न.पा का निवासी हुन्।

लिंक