वाटाे चाडाे वन्नु पर्ने माग गर्दै गुर्जुधारामा विराेध साेरूप एक घण्टा काेण सभा तथा एक घण्टा चक्का जाम गर्ने ।

काठमाडौं / ५ साउन

कलंकी-नागढुंगा सडक खण्डका कारण लाखौं जनताको जनधन तथा स्वास्थ्यमाथि गम्भीर असर पुर्‍याएको भन्दै छिटो र गुणस्तरीय वाटो विस्तार गरिनु पर्ने माग राख्दै
कलंकी नागढुंगा अनुगमन तथा दवाव समितिले भाेली अाईतवार ८ वजे एक घण्टा विराेध साेरूप काेण सभा तथा एक घण्टा चक्का जाम गर्ने भएकाे छ ।

कंलकी-नागढुंगा सडकको कारण धेरै व्यक्ति दुर्घटनाको सिकार बनिसकेको र आमसर्वसाधारणको दैनिक जीवन कस्टकर भएको तथा ठेकेदारले काम गरेपनि एकदमै कमसल खालको पिच गरि झारा टार्ने काम गरिरहेको अवस्थामा त्यसको विरोध गर्दै आन्दोलनको लागि दवाव समूह चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारामा विराेध साेरूप एक घण्टा काेण सभा तथा एक घण्टा चक्का जाम गर्ने भएकाे हाे ।

तीन वर्ष भन्दा लामो समय देखि निर्माण कंम्पनी वाटो निर्माणकार्यमा विभिन्न कारण देखाई झारो टार्ने कार्य काम गर्दै आईरहेकोले सरोकारवलाला निकायहरुलाई दवाव दिनको लागि चन्द्रागिरि नगरपालिकामा प्रभावित सवै वडाहरुलाई समेटेर सशक्त दवाव दिन संघर्ष समित गठन गर्न बाध्य भएको श्राेतले वतायाे ।

धुवा धुलाे चाडाे हटाउन र वाटाे वनाउन दवाव दिन गुर्जुधारमा ठिक अाठ वजे दवाव कार्यक्रम अायाेजना गरिने श्राेतकाे दावी छ ।