स्थानीय तह निर्वाचन- २०७९ः चन्द्रागिरि नगरपालिकाको मतगणना स्थल

स्थानीय तह निर्वाचनमा मतदानको समय सकिएको छ । बिहान ७ बजेबाट सुरू भएको मतदान कार्य साँझ पाँच बजे सकिएको हो । चन्द्रागिरि नगरका सबै १५ वटा वडाको मत परिणाम चन्द्रागिरि नगर कार्यपालिकाको सभा हलमा गणना हुनेछ ।



jibss