उपत्यकामा जात्रा महोत्सव गर्न नपाउने, सांकेतिक रुपमा मात्र चाडपर्व मनाउन पाइने

413
सांकेतिक तस्बिर

काठमाण्डौ ,भाद्र ३१। आज बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं बैठकले जारि गरेको सूचनामा कोभिड १९ को संक्रमण कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु गर बाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि  गर्न नपाइने बताएको छ।

साथै चाडपर्वहरुमा स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरि न्यूनतम सहभागीतामा सांकेतिक रुपमा मात्र मनाउन पाइने बताएको छ।