उपत्यकामा सडक विस्तार गर्दा भत्काइएका घरको मात्र होइन जग्गाको समेत क्षतिपूर्ति

काठमाडौं,असार २१-अब उपत्यकामा सडक विस्तार गर्दा भत्काइएका घरले मात्र होइन जग्गाको समेत क्षतिपूर्ति पाइने छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले...

चन्द्रागिरि नगरपालिका वडा नं १२ मा राहत प्राप्त गर्नेहरुको घर घरमा पुगेर तथ्यांक संकलन...

काठमाडौँ, चैत्र २३ । चन्द्रागिरि नगरपालिका वडा नं १२ का विभिन्न  क्षेत्रमा विपन्न तथा राहत प्राप्त गर्ने व्यक्तिहरुको विवरण संकलन कार्य जारीरहेको छ...

चन्द्रागिरिमा रहेकाे आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण

काठमाडौं ।नेपाली काँग्रेसकाे चन्द्रागिरि र भातृ संगठन तरूण दलले चन्द्रागिरिमा रहेेका संक्रमितलाई उपचार र आईसोलेसन संचालनका लागि सहयोग हस्तान्तरण गरेकाे छ । चन्द्रागिरि नगर समितिका...

भूकम्पपीडितमाथि सरकारी बेवास्ताः विवादमै अल्झियो सहुलियत ऋण

सरकारले भूकम्पपीडितलाई सामूहिक जमानीमा दिने घोषणा गरेको निव्यार्जी ऋणको टुंगो डेढ वर्ष बितिसक्दा पनि लागेको छैन । १२ वैशाख ०७२ को भूकम्पपछि पीडितलाई घर...

चन्द्रागिरीको आफ्नै महत्व र विशेषता छ : मन्त्री मगर

चन्द्रागिरी नगरपालिकाको आयोजनामा ‘चन्द्रागिरिको सर्वाङ्गीण विकास र जगेर्ना गरौँ, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔँ’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको...

चन्द्रागिरि नगरपालिकाका सबै वडाले सामाजिक सेवाको सिफारिश निःशुल्क गरे

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले सामाजिक सेवासँग सम्बन्धित रहेका प्रमुख सिफारिशलाई निःशुल्क गरेको छ । नगरपालिकाले नागरिकताको प्रमाणपत्र सिफारिश, जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ दर्ता, सम्बन्ध...

चन्द्रागिरिमा अटिजम केयर सेन्टर सञ्चालन

चन्द्रागिरि नगरपालिकामा अटिजम (बौद्धिक अपांगता) केयर सेन्टर सञ्चालन भएको छ। महिला उत्प्रेरणा विकास मञ्चले चन्द्रागिरि नगरपालिका– १२ बलम्बुुमा सेन्टर सुरु गरेको हो। नगरउपप्रमुख वसन्ती श्रेष्ठले...

महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराअायाेजित २ सय ५ अाैं भानु जयन्ती अवसरमा अायाेजित ...

राेसन दानी काठमाडौं / २९ असार । महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक विश्व राज पाेखरेलले मुलकलाई सव्य,शान्त र भय रहित वनाउने हाे भने तस्कर,गुण्डा,अपराधीलाई...

बलम्बु सहकारी समुहद्वारा बलम्वु अस्थायी आइसोलेसन केन्द्रलाई नगद दुई लाख सहयोग

चन्द्रागिरि,काठमाडौं । बलम्वु सहकारी समूहले चन्द्रागिरि नगरपालिकाका कोभिड १९ विरामीहरुलाई उपचारार्थ संचालन गरिएको बलम्वु अस्थायी आइसोलेसन केन्द्रका लागि नगद रु.२,००,००० (दुई लाख मात्र) सहयोग...

बलम्बूस्थित महालक्ष्मी मन्दिरमा तान्त्रिक होमसहित देवीको पुनर्स्थापना

चन्द्रागिरि, २१ साउन/ चन्द्रागिरि नगरपालिका-१२ स्थित प्राचीन नेवाः बस्ती बलम्बूमा पुन:र्निर्मित महालक्ष्मी मन्दिरमा नेपाल सँस्कृतिको अत्यन्तै गुह्य र महत्वपूर्ण सनातनी तान्त्रिक होम गरेर देवी पुनर्स्थापना...