महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराअायाेजित २ सय ५ अाैं भानु जयन्ती अवसरमा अायाेजित खुला कविता प्रतियाेगितामा सम्पन्न ।

राेसन दानी
काठमाडौं / २९ असार ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रहरी वरिष्ठ उपरीक्षक विश्व राज पाेखरेलले मुलकलाई सव्य,शान्त र भय रहित वनाउने हाे भने तस्कर,गुण्डा,अपराधीलाई राज्ले पाल्नै नहुने वताएका छन् ।

महानगरीय प्रहरी प्रभाग बलम्वु द्वाराअायाेजित २ सय ५ अाैं भानु जयन्ती अवसरमा अायाेजित खुला कविता प्रतियाेगितामा वाेल्दै काठमाडौं प्रहरी प्रमुख पाेखरेलले अपराध मुत्त समाज,भय मुत्त समाज निर्माणमा अाम नागरिककाे भुमिका महत्त्वपूर्ण हुने भन्दै प्रहरी विनाकाे समाज अकल्पनीय हुन वताएका हुन ।

मानविय मूल्य र मान्यता रहेर काम गर्ने प्रहरी जहिले पनि जस्ताे सुकै दुख कष्ट सहेर पनि जनताकाे सेवामा हरदिन,हर रात लागिरहने प्रहरीकाे दुख पिडा वुझने समाजकाे पनि विकास हुनु पर्छ, न्यायकाे भिक माग्न अाउनेहरू पिडित मैत्री वनसकेन , पिडक मैत्री समाज मात्र वन्याे हाम्रो समाज उनले भने ।”

कार्यक्रममा वाेल्दै कार्यक्रमकि संयाेजक महानगरीय प्रहरी प्रभाग बलम्वुकी प्रहरी निरिक्षक शर्मिला गुरूङले नेपाली साहित्य मार्फत समाजमा सकारात्मक सन्देश दिन र कुसंगगि विरूद्व धावा वाेल्न कार्यक्रमकाे अायाेजना गरिएकाे वताईन ।

महानगरीय प्रहरी वृत्त का प्रहरी निरिक्षक अमृत वस्नेतले समाजकाे हरेक गतिविधिमा सहयोग गर्न र अपराध मुत्त समाजकाे विकासमा प्रहरीकाे भुमिकामा अझ परिस्कृत हुनु पर्ने अाैल्याए ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी निरिक्षक केशव राज भट्टले पछिल्लो समय नागढुङ्गा नाका वाट हुने अवैध तस्करी राेकथामा सकृय भुमिकामा रहदा अवैध लागुअाैषध वाट हजाराै युवाहरूकाे भविष्य जाेखाउन सवै सचेत नागरिक सजक हुने वेला अाएकाे वताए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार प्रकाश सायमीले साहित्यका माध्यम वाट समाजकाे अन्धकार हटाउन अाफुहरू सधै सचेत र समाजकाे रूपान्तरणको साहित्यका मार्फत एउटा भए पनि इट्टा थपन जरुरी रहेकाे वताए ।

२ सय ५ अाैं भानु जयन्ती अवसरमा अायाेजित प्रहरी मेराे साथी र लागुअाैषध दुरव्यसनी शिर्षककाे खुला कविता प्रतियाेगितामा ईसा पाैडेल प्रथम ,ज्ञानदवहादुर खड्का दाेस्राे, मिरा जिसि काफ्ले तेस्रो र काजल थापा चाैथाे हुन सफल भए उनिहरूले क्रमश पुरस्कार राशी प्रथम हुनेले २० हजार,दाेश्राे १५ हजार,१० हजार,५ हजार पुरस्कार पाएका थिए ।