चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसको अग्रता ४ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १४१५ मत पाएर अग्रता लिएको छ। दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १२८४ मत पाएका छन्।